Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनका कारण विश्व बजारमा तेलको मूल्य बढ्याे

एजेन्सी। अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एशियाली सेयर बजार बढेकाे छ। वाल स्ट्रिटको सकारात्मक प्रभाव एशियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको हाे। इरानले आइतबार ओमानसँग स्ट्रेट अफ होर्मुजमा नयाँ समुद्री मार्ग तोक्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। यद्यपि अमेरिकाले अन्य शर्तहरू…