Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सरकारले ग्यासको कालोबजारी रोक्न उपत्यकाका विभिन्न डिपोमा सादा पोशाकका प्रहरी खटायाे

काठमाडौं । गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरिने भएको छ। उद्योगमन्त्री गौरी यादवले भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एका-एक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि…