Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सरकारले बाटो बिराए कान समातेर सही ट्रयाकमा ल्याउने सभापति लामिछानेकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्‍याएर गन्तव्यमा पुर्‍याउने दावी गर्नुभएकाे छ। काठमाडौंमा शनिबार साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्रयाकमा ल्याउने सामर्थ्य राख्ने बताउनुभयाे।उहाँले देशको वर्तमान…