Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङमार्फत संसद्मा उपस्थित गराई सांसदले उठाएका प्रश्नको जवाफ दिन लगाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले प्रतिपक्षी दलले सरकारलाई घेराबन्दी गर्न नभई जवाफदेही बनाउन संसद्मा प्रधानमन्त्रीको उपस्थिति माग गरेको बताउनुभयो । ‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ…