काठमाडौं । नेकपा एमालेको सचिवालयले पार्टी रुपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आइतबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएकाे हाे । पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेकाे समयमा कार्यदलको प्रतिवेदनमा उक्ति विषय भने समावेश छैन । उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित…