काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ। राष्ट्रिय भेला आयोजक समितिले यहि साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा गर्ने निश्चित भएको जनाएकाे हाे। भेलाको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा रहेकाे बताइएकाे छ। राष्ट्रिय भेलाको उद्घाटन समारोह साउन २९ गते दिउँसो १ बजेदेखि…