Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


नाट्टामा यूविका समूहको चुनावी घोषणा

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनलाई लिएर पर्यटन व्यवसायीहरूबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ । आगामी साउन २९ गते हुने निर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाउन युबिका भण्डारी र उनको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ । नाट्टामा व्यावसायिक एकता, पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र प्रविधमैत्री (डिजिटल)…