काठमाडाैं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले आइतबार इटलीकाे सामना गर्ने भएकाे छ। खेल अफ्रिकी मुलुक रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट ओभलमा नेपाली समय अनसार आइतबार साँझ पौने ५ बजेदेख शुरु हुने भएकाे हाे । नेपाल र इटालीको महिला टोली एकअर्काविरुद्ध पहिलो पटक भिड्न लागेका हुन् । जारी प्रतियोगितामा दुबै टोलीको यो…