Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


विपद् पीडितलाई निजी आवास निर्माण गर्न सहुलियतपूर्ण कर्जा दिन वित्तिय संस्थालाई राष्ट्र बैंककाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको छ । गत असार १८ गते मन्त्रीस्तरीय निर्णयानुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत भएको थियो । यसर्थ ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ मा पहिलो संशोधन बमोजिम कार्यान्वयन गर्न…