Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रास्वपाको शिखरबाट ओरालो यात्रा शुरू भएकाे एमालेका नेता भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गर्नुभएकाे छ। नेता भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ताे टिप्पणी गर्नुभएकाे हाे। नेता भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक…