Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सकाे विशाल जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेकाे छ। गुजरातको घरेलु मैदान अहमदावादमा साेमबार राति भएको खेलमा तिलक बर्माको शतक मुम्बईको जितको लागि महत्त्वपूर्ण बनेकाे हाे । उनले ४५ बलमा अविजित १ सय १ रन बनाए । मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको…