काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरुलाई न्यायाधीश नबन्न चेतावनी दिनुभएकाे छ। गृहमन्त्री गुरुङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएकाे हाे। उहाँले उजुरीको भरमा हामी न्यायाधीश बन्न नमिल्ने समेत बताउनुभएकाे छ। अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न नपाइँने समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, -'यसमा गृह मन्त्रालयकै…