Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री रामजी यादव

काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गर्नुभयो । मन्त्री…