Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चकाे परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।