काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकको ‘शून्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको र तत्काल आपूर्ति सहज बनाउन माग गरेका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा…