Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान…