काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सभापति लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित…