काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गर्नुभएकाे हाे । निर्वाचन समितिका अनुसार यहि भदौ २ गते देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएकाे छ । भदौ ११ गते…