काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिला रहेकाे जनाएकाे हाे। उनीहरूले २०८३ साउन १ गतेदेखि ३१ गतेसम्मको…