काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार कृषि र पूर्वाधारसहित विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मंगलबार बस्ने संसद सचिवालयले जनाएकाे हाे । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा…