Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी

काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ ।  बिहीवार सिंहदरवारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको हो । संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उहाँले बताउनुभयो । संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित…