Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि शुरू हुने

काठमाडौं । नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यहि पुस २३ गतेदेखि शुरु हुने भएको छ। साेही खेल शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने भएकाे हाे। प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएकाे छ। प्रतियोगितामा साविक…