Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


देउवाले सञ्चारमन्त्री खरेललाई भने- सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण तत्काल बनाउन सरकारलाई सुझाव दिएका छन्। बिहीबार बिहान आफ्नै निवासमा पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै निर्वाचनको विश्वसनीय वातावरण बनाउन आग्रह गरेका हुन्। मन्त्री खरेलले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम अनुसार पहिलो भेट देउवासँग…