काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परीक्षण गर्ने तयारी गरिएको छ । स्वास्थ्य अवस्थाअनुसार थप प्रक्रिया अघि बढाइने स्रोतले जनाएको छ । जेनजी आन्दोलनसँग सम्बन्धित आरोपमा पक्राउ…