काठमाडाैं । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार चितवनको भरतपुर–१८ मा ३० काट्ठा र गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको छ । त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको छ । गुरुङसँग ८९ तोला…