Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


भारतमा डुंगा दुर्घटना हुँदा १० जनाकाे निधन, २२ जनाकाे उद्धार

एजेन्सी । भारतमा एउटा डुङ्गा पल्टिंदा १० जनाको ज्यान गएको छ । उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिंदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका हुन् । नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।