काठमाडाैं । थाइल्यान्ड र कम्बोडियाबीचको विवादका कारण चार दिनमा ५ लाखभन्दा धेरै नागरिक घरबार छोड्न बाध्य भएका छन । सीमा क्षेत्रमा भएको दोहोरो गोलाबारीका कारण नागरिकहरु घरबार छोडन बाध्य भएका हुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा गराएको युद्धविरामपछि दुई देशबीच फेरी द्धन्द्ध चर्किएको हो । दुवै देशले एक–अर्कालाई युद्ध शुरु गरेको आरोप लगाएका…