काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सम्पति लिलाममा ठूलो चलखेलको आशंका गरिएको छ । दूरसञ्चार प्राधिकरणले अनुमपतिपत्र समेत रद्द गरी सम्पतिमा प्राधिकरणको स्वामित्व कायम गरिसकेको अवस्थामा कम्पनी र बैंकले मिलेमतोमा कम्पनीका संपूर्ण उपकरण लिलाम गरेको खुलासा भएको हो । लाइसेन्स रद्द भएर नेपाल सरकारको स्वामित्वमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पति लिलामीमा ठूलो मिलेमतोको आशंका…