Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्णरूपमा अन्त्य गर्ने प्रधानमन्त्री शाहकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारी-तन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा अन्त्य गर्ने घोषणा गर्नुभएकाे छ । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्नुभएकाे छ । अधिकांश पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले…