Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बुधबारका लागि बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक बोलाउनुभएकाे संसदीय दलको कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुने भएकाे छ । त्यस्तै, सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुम्बासीमा उचित व्यवस्थापन बिना डोजर…