Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


विश्वकप फुटबलमा स्पेनसँग पराजित भएसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए पदबाट राजीनामा

काठमाडाैं। पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० गाेलले पराजित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दावी गरेका छन् । खेलको ९१ औं…