काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बुधबार पनि बैठक शुरु हुने बित्तिकै विराेध जनाउनुभएकाे हाे । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहकाे आधिकारिक धारणा माग गर्दै बैठक अराेध गर्नुभएकाे छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने…