Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रोयल बैंगलाेर गुजरातलाई पराजित गर्दै आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ। भारतकाे धर्मशाला मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै आरसीबी फाइनलमा प्रवेश गरेकाे हाे । टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको…