काठमाडाैं। नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ । निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यस्ताे बताउनुभएको हो । उहाँले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला…