Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु 

काठमाडौँ ।केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा गर्न बैठक बसेको हो । साथै, समग्र वस्तुस्थितिको आँकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो ।