Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


‘सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन् : लिली थापा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले वीरगञ्जमा सडक विस्तारका नाममा अनाधिकृत व्यक्तिहरूले नागरिकका घर तथा पसलमा डोजर चलाएको आरोप लगाउनुभएकाे छ । आइतबार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उनले गृह मन्त्रालयबाट आएको भन्दै परिचय दिइएका तर आधिकारिक नभएका व्यक्तिहरूले पर्याप्त सूचना र वैकल्पिक व्यवस्था बिना…