काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ । प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे अपील गर्नुभएकाे हाे । ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार…