Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


नेपाली गोलभेंडाकाे मूल्य आज बढ्याे (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५, आलु रातो (लाम्चो) प्रतिकिलो ५१, आलु रातो (गोलो) प्रतिकिलो ५२, आलु रातो (मुढे) प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३७,…