Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी थाइल्याण्डकाे ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छिन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा भोलि आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मा उनी सहभागी…