काठमाडाैं । नेपालका शीर्ष वामपन्थी नेताहरु गत भदौ २३ र २४ गतेको जेनजेजी आन्दोलनपछि पहिलो पटक आइतबार एउटै मञ्चमा देखिने भएका छन् । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको ७५ औं जन्मोत्सव आइतबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाउन लागिएकाे हाे । साेही अवसरमा आइतबार काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रमममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल…