Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


पूर्वअर्थमन्त्री पौडेलको बयान: ‘दीपक र श्रीरामको उद्योगबीचको आपसी सम्बन्धमा म संलग्न छैन’ (पूर्ण- बयानसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो माग दाबी गरिृएकाे हाे। गत असार ८ गते पक्राउ परेका पौडेलले आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको…