Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो । गोपाल रन पहली समेत ११ जनाले यहि वैशाख ११ गते सुकुम्वासी बस्ती खाली…