काठमाडाैं । देशैभर पछिल्ला केही दिन यता मनसुन सक्रिय छ । मौसम पूर्वानुमान महाशाखाले अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको जनाएकाे हाे। शनिबार राति ठूलो पानी परेको काठमाडाैं उपत्यकामा आइतबार बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । आइतबार दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाे महाशाखाले…