काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व शुक्रबार देशैभर स्नान र दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन शुक्रबार देशैभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेकाे हाे । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ…