एजेन्सी । अमेरिकी सरकारले ३० वर्षमाथिका सैनिकहरूको वार्षिक हर्मोन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार यस्ताे निर्णय गरेसँगै सैनिकहरूको स्वास्थ्य र युद्ध क्षमता सुदृढ बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिने जानकारी दिएको रोयटर्सले जनाएको हाे । रक्षामन्त्री हेगसेथलेअब ३० वर्ष वा सो भन्दा बढी उमेरका सबै सैनिकले वर्षमा एक…