Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रि-मनसुन अवधिमा बढ्दो वर्षा, हावाहुरी, चट्याङ र बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिन्धुली प्रशासनले मंगलबार सूचना जारी गरेर आजैदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा बेलुकी ५:०० बजेदेखि…