Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


बसन्तपुरमा राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो

काठमाडाैं । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ । नेपाली टोपी: हाम्रो शान, हाम्रो पहिचान र मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक स्वाभिमानको पहिचान जस्ता नाराहरूसहित यो दिवस देशभर र विदेशमा रहेका नेपाली समुदायले उत्साहपूर्वक मनाएका छन् । जागरुक युवा अभियान नेपाल…