Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


डा.प्रणय शमशेर राणा कांग्रेस फिर्ता


3.8k
Shares

काठमाडौं ।
डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किनु भएको छ ।

बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि पार्टी प्रवेश कार्यक्रम र घर फिर्ती कार्यक्रम भएको थियो।

सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात घर फिर्ती कार्यक्रम अन्तर्गत उनलाई स्वागत गरिएको हो।

उहाँलाई सभापति थापाले पार्टीमा स्वागत गरेक प्रणयले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएकाे बताउनुभयाे । साथै आगामी दिनमा अझ बढी योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

Skip This