Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


धादिङ बस दुर्घटना छानबिनका लागि कार्यदल गठन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको यात्रुवाहक बस दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको जानकारी मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दिएका हुन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा ४४ यात्रुमध्ये १९ जनाको मृत्यु र २५ जना घाइते भएका…