Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


त्रिविको हडपेका जग्गाबारे सरकारको दोहरो मापदण्ड

त्रिवि आफैंले खोजबिन गर्ने, देशैभर जग्गा एकीकृत गर्ने७ सय रोपनी सरकारले नै खायोत्रिवि परिसरमै करिब दर्जन सरकारी निकायले जग्गा हडपे काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीसहित ४ मन्त्री र त्रिविका पदाधिकारीको बैठकमा सरकारले भोगचलन गरेको जग्गाको विषयमा कुनै कारबाही नगर्न आग्रह गरिएको छ । त्रिविको हडपेको जग्गाबारे सरकारले दोहोरो मापदण्ड अपनाएको छ…